चारदेशीय टी-२० शृंखलाको दोस्रो खेलमा आज शनिबार नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदान उत्रँदैछ। शृंखलाको पहिलो खेलमा आयोजक ओमानलाई पराजित गरेको नेपाल यूएईविरुद्ध मैदान उत्रँदा आफ्नो जित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ। ओमानको मस्टकस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान पाैने १२ बजेदेखि सुरु हुनेछ। शृंखलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई…