एसी मिलानले इन्टर मिलानलाई पराजित गर्दा सिरी ए रोमान्चक बन्दै

शीर्ष स्थानको इन्टर मिलानलाई २-१ अन्तरले पराजित गर्दै  एसि मिलानले इटालीयन सिरी ए को उपाधिमा थप रोमाञ्चक बनाएको छ। पराजित इन्टर २३ खेलबाट ५३ अंकसहित शीर्षस्थानमा कायम छ। २४ खेलबाट ५२ अंक बनाएको एसि मिलान दोस्रो स्थानमा छ। शनिबार राति भ्रमणकारी टोली एसि मिलानको पुनरागमन जितमा ओलिभियर जिराउडले महत्त्वपूर्ण दुई गोल गरे।  यसअघि घरेलु टोली…

Logo