नियमित र वार्षिक तालिका नहुँदा यसपटक सहिद स्मारक ‘ए’ डिभिजन लिग ढिला हुन पुग्यो। कोरोना महामारी बहाना पनि बन्यो। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो वार्षिक तालिका सार्वजनिक गर्न नसक्दा घरेलु प्रतियोगिताहरू लथालिंग हुने गर्दछ। अहिले यस्तै भएको छ। त्यो पनि सहिद स्मारक ‘ए’ डिभिजन लिग। शीर्ष डिभिजनको लिगमा भर्खरै पाँचौ चरणको खेल सकिएको…