प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई

विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। एपिएफले प्रदेश १ लाई सात विकेटले हराउँदै उपाधि जितेको हो। एपीएफले ३४ बलअघि नै सहज जित पाएको थियो। जितका लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १४ ओभर २ बलमा ३ विकेट गुमाउँदै ६८ रन बनायो।  एपीएफको जितमा विकेट किपरसमेत रहेकी ब्याटर…

Logo