ज्ञानेन्द्र मल्ललाई हटाउँदै सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ कप्तानको जिम्मेवारी तोकेसँगै नेपाली क्रिकेट विवादमा फसेको छ। मल्लसहितका खेलाडीलाई क्यानले कारबाही गरेपछि राष्ट्रियस्तरमा यसको चर्चा र विरोध भइरहेको हाे। यसैबीच नयाँ कप्तान नियुक्त भएका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आफूलाई कप्तान नियुक्त गरिएकोमा खुसी व्यक्त गरेका छन्। उनले आइतबार सामाजिक सञ्जालमार्फत…