मदन भण्डारी गोल्डकपको उपाधि थ्री स्टारलाई

इटहरीमनाङ–मस्र्याङदी क्लबलाई १–० ले पराजित गर्दै मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ । मदन भण्डारी फाउण्डेशनको सहयोगमा राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा शनिबार भएको फाइनल खेलमा थ्री स्टारले ३७ औँ मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता लिएको थियो । विमल घर्तीमगरको पासमा चेम्जोङले गोल गरेका थिए । निकै प्रतिष्पर्धात्मक बनेको उक्त…

Logo