अमेरिकी नाकाबन्दीको प्रभाव इरानका बिश्वकप खेलाडी माथी

बिश्वकपको पहिलो खेलमा मोरक्को बिरुद्ध जित हात पारेको इरानले यो सफलताको श्रेय अमेरिकाले आफ्नो देश प्रति लगाएको नाकाबन्दीलाई प्रेरणाको रुपमा लिएको बताएको छ । सफलता पछि इरानियन टिमका प्रशिक्षक कार्लोस क्वेरोजले स्पेनिस पत्रिकालाई अन्तवार्ता दिदै हाम्रो देशलाई जसरी नाकाबन्दी लगाएर कमजोर बनाएको बताउन चाहनेहरुलाई यो सफलताले राम्रो सन्देश दिएको छ । हामी उक्त नाकाबन्दीले गर्दा…

Logo