विश्वकप विशेषः विश्वयुद्ध र विश्वकप सँगसँगै !

काठमाडौंविश्वकप फुटबलको तेस्रो संस्करण फ्रान्समा सन् १९३८ मा भएको थियो । जतिबेला युरोपियन राष्ट्रहरू वीच विश्वयुद्ध हुने अवस्थाको पनि निश्चित जस्तै भएको थियो । जसोतसो प्रतियोगिता त सम्पन्न भयो । तर यो विश्वकपलाई इतिहासमै सबैभन्दा असफलको रूपमा लिइएको छ ।त्यति नै बेला स्पेनमा गृहयुद्ध चलिरहेको थियो । यसैले स्पेनले प्रतियोगितामा भाग लिएन । जर्मनीले अस्ट्रिया…

Logo