कर्माचार्य राखेप कोषाध्यक्षमा मनोनित

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य शैलेश कर्माचार्य राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्षमा मनोनित भएका छन् ।मन्त्रिस्तरिय निर्णयानुसार राखेप अध्यक्ष युवा तथा खेलकुद मन्त्री राजेन्द्र के.सी.ले रिक्त रहेको परिषदको कोषाध्यक्ष पदमा कर्माचार्यलाई मनोनित गरेका हुन् ।“खेलकुद विकास ऐन २०४८ को दफा ३ को उपदफा ३ बमोजिमको ब्यवस्था अनुसार रिक्त रहेको राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष पदमा तपाईलाई मनोनित…

Logo