नेपालसामू अफगानिस्तानले पेश गर्‍यो १ सय ९१ रनको लक्ष्य

काठमाडौं : आईसीसी यू–१९ विश्वकप छनोटको एशियाली छनोटमा अहिले नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ। टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपालसामू १९१ रनको लक्ष्य पेश गरेको छ। अफगानिस्तान अन्तिम २ बल बाँकी छदाँ १ सय ९० रन जोड्दै अलआउट भएको हो।नेपालका लागि साहिब आलमले ३, पवन सरार्फले र सन्दिप लामिछानेले २-२ तथा, किशोर महतो…

Logo