के धोनीले सन् २०१९ को विश्वकप खेल्न सक्लान् ?

केन्द्रबिन्दु डेस्क । २३ असार, काठमाडौं ।भारतका सर्वाधिक सफल कप्तानमध्ये एक महेन्द्रसिंह धोनी आजबाट ३६ औं वर्षमा प्रवेश गरेका छन् । धोनीले सन् २०१७ जनवरीमा कप्तानी छाडेका थिए । तर अहिले पनि उनी भारतीय टोलीका सबैभन्दा लोकप्रिय क्रिकेटर हुन् ।धोनीले सन् २०१९ को विश्वकप खेल्ने इच्छा व्यक्त गर्दै आएका छन् । तर उनको ‘फर्म’लाई लिएर…

Logo