फिफाद्वारा पाकिस्तान फुटबल फेडेरेसन निलम्बित

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसनलाई निलम्बन गरेको छ। फिफाले बुधबार पाकिस्तान फुटबल फेडेरेसनलाई निलम्बन गरिएको जनाएको छ। पाकिस्तान फुटबल फेडेरेसनले फिफाको नियम उल्लंघन गरेका कारण तत्कालबाट लागू हुने गरि निलम्बन गरिएको जनाएको छ । पाकिस्तान फुटबल फेडेरेसन पछिल्लो समय आन्तरिक विवादमा फसेको छ । जसका कारण फिफाले नर्मलाइजेसन समिति बनाएको थियो ।…

Logo