म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा ब्राइटनमाथि २–१ को पूनरागमन जित दर्ता गरेको छ । ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा पाहुना टोली ब्राइटनले खेलको १३औं मिनेटमा ड्यानी वेलवेकको गोलबाट अग्रता लिएको थियो । १–० ले पछि परेको म्यानचेस्टरले त्यसपछि ब्राइटनलाई दवावमा राखे पनि गोलको लागि दोस्रो हाफ नै कुर्नु परेको थियो । ६२औं मिनेटमा मार्कुस…