आईसीसीका प्रतियोगिताहरुमा २२ खेलाडी राख्न पाईने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ठूला प्रतियोगितामा अब हरेक टिमले २२ खेलाडी राख्न पाउने भएका छन्। आईसीसीको बोर्ड बैठकले आउने ठूला प्रतियोगितामा टिममा २२ खेलाडी राख्न दिने निर्णय गरेको छ। कोरोना भाइरसलाई मध्यनजर गर्दै आईसीसीले टिममा थप ७ खेलाडी राख्न दिने निर्णय गरेको हो। यस अघि एक टिममा १५ खेलाडी मात्र राख्न पाइने नियम रहेको…

Logo