त्रिदेशीय फुटबलको उपाधि नेपालले जितेको छ । दशरथ रंगशालामा आज नेपाल र बंगलादेशबीच भएको त्रिदेशीय फुटबलको फाइनल खेलमा बंगलादेशलाई २–१ एक गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालका संजोग राईले १८औं मिनेटमा पहिलो गोल गरेका थिए। यस्तै खेलको ४१ औं मिनेटमा नेपालका विशाल राईले दोस्रो गोल गरेका थिए। पहिलो हाफ सकिंदा नेपाल…