फ्रान्स, इंग्ल्यान्ड र इटाली विजयी

फिफा विश्वकप २०२२ को युरोपेली छनोटका फुटबलका फ्रान्स, इंग्ल्यान्ड र इटाली विजयी भएका छन् ।  बोसनिया हर्जगोभिनाको घरेलु मैदानमा भएको खेलमा घरेलु टिमलाई हराउँदै पाहुँना टिम फ्रान्सले १–० गोलको साँघुरो जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलमा फ्रान्सको जितका लागि एन्टोनी ग्रिजम्यानले ६०औं मिनेटमा निर्णायक गोल गरे। घरेलु टिम इंग्ल्यान्डले पोल्यान्डलाई २–१ गोलले हराएको छ। घरेलु…

Logo