शनिबारराति इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आर्सनलाई पराजित गरेको छ । खेलको ६४औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १–० ले अघि बढाए । खेलको ६८औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ८२औं मिनेटमा साडियो मानेको पासमा जोटालेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–० को सहज जित दिलाए । यो जितसँगै…