त्रिभुवन आर्मीले श्रीलंकन पुलिस स्पोर्ट्स क्लबसँग प्रतिश्पर्धा गर्ने

पाहुना टोली श्रीलंकन पुलिस स्पोर्ट्स क्लबलाई आतिथ्यता गर्दै भोलि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्बलले एएफसी कप २०२१ सुरुआती छनोट चरणको खेल्दैछ। प्रि म्याच कन्फरेन्समा बोल्दै दुवै टोलीले सुखद् नतिजा निकाल्दै अघिल्लो चरण प्रवेश गर्ने लक्ष्य राखेका छन्। एएफसी कप २०२१ सुरुआती छनोट चरणमा श्रीलंकाली लिग च्याम्पियन श्रीलंका पुलिस स्पोर्ट्स क्लबले बुधबार दशरथ रंगशालामा त्रिभुवन…

Logo