बङ्गलादेश र नेपालबीच आज प्रतिष्पर्धा हुँदै

थ्री-नेसन्स कपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । पहिलो खेल बराबरीमा रोकिएपछि फाइनल पुग्न नेपालले आज जित्नैपर्ने दबाब छ। किर्गिस्तानको युवा टोलीविरुद्ध गोलरहित बराबरी खेलेपछि १ अङ्क पाएको नेपालले बङ्गलादेश विरुद्ध पनि कम्तीमा १ अङ्क ल्याए फाइनलमा स्थान सुनिश्चित गर्ने छ। बङ्गलादेशले किर्गिस्तानसँग विजयी हुँदै फाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ।  किर्गिस्तानको युवा टोलीसँग अपेक्षा अनुरूप प्रदर्शन गर्न…

Logo