धरान ओपन गल्फ आजबाट

सूर्य नेपाल गल्फ टुर अन्तर्गत धरान ओपन गल्फ बुधबार अर्थात आजबाट सुरु भएको छ। धरान उपमहानगरपालिकाको प्रायोजनमा हुने प्रतियोगिता धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा हुँदैछ। दुई दिने प्रतियोगिता ५४ होलको स्ट्रोक प्ले फर्म्याटमा हुनेछ । प्रतियोगितामा ३२ व्यवसायिक खेलाडीको सहभागिता रहेको छ। विजेताले ९० हजार पाउने छन् ।  यस्तै उपविजेताले ५५ हजार,…

Logo