नेपालमा आयोजना हुने त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि किर्गिस्तानको टोली नेपाल आइपुगेका छन् । किर्गिस्तानको ओलम्पिक टोली (यू–२३) आइतबार नेपाल आइपुगेका हुन् । किर्गिस्तानी टोलीलाई एन्फाका उपाध्यक्ष शिक्षित पराजुली, सदस्य रुपेश अधिकारी लगायतले स्वागत गरेका थिए । दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन् । बंगलादेशको टिम यस अघि नै…