टी–ट्वान्टी सिरिज वेस्ट इन्डिजलाई

सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा घरेलु टिम वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ । श्रीलंकालाई ३ विकेटले हराएर वेस्ट इन्डिजले २–१ ले सिरिज आफ्नो पोल्टामा पारेको हो । श्रीलंकाले दिएको १ सय ३२ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो । वेस्ट इन्डिजको जीतमा लेन्डल…

Logo