‘बी’ डिभिजनको उपाधि सातदोबाटोले जित्यो

दुई खेल बाँकी छँदै शीर्ष डिभिजनमा बढुवा भएको सातदोबाटो युथ क्लबले लिगको अन्तिम खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) लाई १–० ले हराउँदै सहिद स्मारक 'बी' डिभिजन लिगको उपाधि उचालेको छ। ११ वर्ष 'बी' डिभिजनबाट ए डिभिजनमा उक्लिन संघर्ष गरेको सातदोबाटोले सम्पन्न ११ खेलबाट ९ खेलमा जीत निकाल्दा १ मा बराबरी र १ खेल गुमाउन पुगेको…

Logo