काठमाडौँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई आठ विकेटले पराजित गरेको हो । उपाधिसँगै पुलिस क्लबले पाँच लाख पुरस्कार प्राप्त गरेको छ। उपविजेता एपीएफ क्लबले रु तीन लाख पुरस्कार प्राप्त गरेको छ। टस जितेर ब्याटिङ…