इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा लेष्टरले सेफिल्ड युनाईटेडमाथि ५-० गोलको जित निकालेको हो । खेलको ३९ औं मिनेटमा केलिचीले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए । खेलको ६४ औं मिनेटमा पेरेजले गोल गर्दा लेष्टरको अग्रता २-० को बन्यो । ६९ औं मिनेटमा केलिचीले व्यक्तिगत दोस्रो…