फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा अष्ट्रेलियाविरुद्ध खेल्ने भनिएको खेल स्थगित भएको छ । छनोट अन्तर्गत नेपालले अष्ट्रेलियासँग दशरथ रंगशालामा मार्च ३० (चैत १७) गते खेल्ने तालिका रहेको थियो । तर एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धसँगै खेल स्थगित गरिएको हो । अष्ट्रेलियाले हालै…