स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा रियल म्याड्रिडले रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेलेको छ । सोसिडाडका क्रिस्टियन पोर्टुले गोल गर्दा रियलका भिनिसियसले बराबरी गोल फर्काएका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु मैदानमा रियलले खेलमा पकड बनाए पनि गोल गर्न नसक्दा अंक बाडेकाे हाे । खेलकाे ५५औं मिनेटमा…