युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्दै आएको खेलकुद पत्रकारिताको पुरस्कार कमल खत्रीसहित नाै खेलकुद पत्रकारलाई आइतबार प्रदान गरेको छ । मन्त्रालयले खत्रीलाई रु ५० हजारसहित सम्मानपत्र दिएको छ । यस्तै मन्त्रालयद्वारा विभिन्न सञ्चार माध्ययबाट खेलकुद पत्रकारिता गर्दै आएका आठ जना पत्रकारलाई प्रोत्साहन पुरस्कार पनि प्रदान गरेको छ । प्रदेश अनुसार वितरण गरिएको प्रोत्साहन पुरस्कारमा मन्त्रालयले…