इटालियन क्लब नापोली घरेलु मैदानमा जित दर्ता गरे पनि युरोपा लिगको राउन्ड अफ ३२ चरणबाटै बाहिरिएको छ । बिहीबारराति सम्पन्न दोस्राे लिगमा ग्रानडालाई २-१ ले पराजित गरे पनि समग्रमा ३-२ को हार बेहोर्दै नेपोली अन्तिम १६ मा पुग्न सकेन । पहिलो लेगमा नेपोली २-० ले पराजित भएको थियो । बिहीबार तेस्रो मिनेटमा नै पिटर जिलेन्सकीले अग्रता…