आहा रारा गोल्डकप : विधागत ट्रफी बेलायतबाट आउने

मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप फुटबलको १९ औं संस्करणमा विधागत उत्कृष्ट खेलाडीहरुले प्राप्त गर्ने ट्रफी बेलायतबाट आउने भएको छ । आयोजक सहारा क्लब पोखराले हरेक खेलको म्यान अफ दी म्याचसहित विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रदान गरिने ट्रफी बेलायतबाट आउने जनाएको छ । प्रतियोगितामा १० वटा खेलको लागि १० वटा म्यान अफ दी म्याच…

Logo