बायर्न म्युनिखको सानदार जीत

च्याम्पियन्स लिग फुटबलअन्तर्गत जर्मन क्लब बार्यन म्युनिखले सहज जीत निकालेको छ । गएराति सम्पन्न अन्तिम १६ को पहिलो लेगमा इटालियन क्लब लाजियोलाई ४–१ गोलले हराउँदै बायर्न विजयी भएको हो । बायर्नका लागि रोबर्टो लेवान्डोस्की, जमल मुसिएला र लोरी सानेले एक–एक गोल गरेका थिए । एक गोल भने आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो । लाजियोका जोआक्विन…

Logo