नेपालका चार महिला खेलाडीले पाकिस्तानको लिग खेल्ने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका चार खेलाडी पाकिस्तानको घरेलु महिला फुटबल लिग खेल्ने भएका छन् । राष्ट्रिय टोलीका नियमित सदस्य एन्जिला तुम्बाप्पो सुब्बा, गिता राना, अनिता केसी र सरु लिम्बुले पाकिस्तानको ‘राष्ट्रिय महिला वुमेन्स फुटबल च्याम्पियनसिप’ खेल्ने भएका हुन् । पाकिस्तान फुटबल फेडेरेशन (पीएफएफ) ले आयोजना गर्ने लिगमा चारै खेलाडीले मासा युनाईटेड फुटबल क्लबबाट खेल्ने…

Logo