जापानमा आयोजना हुने टोकियो ओलम्पिक र पारा ओलम्पिक अन्तर्गत तेक्वान्दोको एसियाली छनोटका खेल स्थगित भएको छ । यही मार्च २६ देखि २८ तारिखसम्म जोर्डनको अम्मानमा तय भएको छनोट खेल कोरोना भाइरसको महामारीका कारण दुई महिना पर सारिएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।संघका अनुसार एसियाली छनोटका खेल आगामी मे १४ देखि १६ तारिखसम्म जोर्डनको अम्मानमै…