महिला लिग : सावित्राको ५ गोलसँगै एपीएफको अपराजित यात्रा कायमै

सावित्रा भण्डारीले ह्याट्रिकसहित ५ गोल गरेपछि साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई शनिबार पनि कायम राखेको छ ।  ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपिएफले वालिङ नगरपालिकालाई ६–० ले हराउँदा सावित्राले ५ गोल गर्दा प्रिति राईले एक गोल गरिन् ।अपराजित टोली एपिएफले मोफसल…

Logo