सोमबार विभागीय टोली नेपाल पुलिस क्लबसँगको खेलमा घाइते भएकी सावित्राको दायाँ घुँडामा चोट लागेको रिपोर्ट मंगलबार आएको छ । रिपोर्टको प्रारम्भिक अध्ययनले घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको र अन्य चोट पनि देखिएको बिएण्डबि अस्पतालले जनाएको छ । पुलिसविरुद्ध खेलको ७९ औं मिनेटमा सम्बाले मैदान छाडेकी थिइन् । साम्बाले गोलको लागि प्रयास गर्दा चोट लागेको…