महिला राष्ट्रिय लिग फुटबल : एपिएफद्वारा चन्द्रपुर पराजित

विभागीय टोली एपिएफले काठमाडौं बाहिरको टोली चन्द्रपुर नगरपालिकालाई हराउँदै राजधानीमा जारी महिला राष्ट्रिय लिगमा अपराजित यात्रालाई बुधबार पनि निरन्तरता दिएको छ ।  ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न एक मात्र खेलमा एपिएफले अपराजित यात्रालाई निरन्तरता दिएको हो । एपिएफले जीत निकाल्दा स्ट्राइकर सावित्रा भण्डारीले डबल ह्याट्रिक गरिन् । यस्तै कप्तान अनिता…

Logo