एन्फाद्वारा फुटसलका लागि टर्नपाईक इभेन्टसँग सम्झौता

बैशाख २५ देखि जेठ १५ गेतसम्म पोखरामा सञ्चालन हुने ए डिभिजिन फुटसल लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार टर्नपाईक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ ।एन्फाले राष्ट्रिय फुटसल लिगको विवरण सार्वजनिक गर्ने कार्यक्रममा प्रतियोगिताको व्यापार प्रबन्धक र व्यवस्थापनको लागि एन्फाको फुटसल कमिटिका संयोजक रत्नकुमार श्रेष्ठ र टर्नपाईकका प्रमुख  उकेश लोहनीले सम्झौता पत्रमा हस्ताक्षर…

Logo