काठमाडौं । आजदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा राष्ट्रिय महिला लिग सुरु हुँदैछ ।महिला लिगको उद्घाटन खेल दशरथ रंगशालामा अपरान्ह २ बजे सुरु हुनेछ । एन्फाले निकालेको पहिलो चरणको खेल तालिका अनुसार उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् ।पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन…