स्पेनिस कोपा डेल रेबाट रियल म्याड्रिड बाहिरियो

एल्कोयानोसँग अतिरिक्त समयमा पराजित हुदै रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको अन्तिम ३२ बाट बाहिरिएको छ ।बुधबार राति भएको खेलमा तेस्रो डिभिजनको क्लब एल्कोयानोसँग २–१ ले पराजित भएको हो । रियल मड्रिडका लागि मिलिताओले ४५ औँ मिनेटमा गोल गरि सुरुवाति अग्रता दिलाएका थिए ।सुरुवाती अग्रता जोगाउन नसक्दा रियल १० खेलाडीमा समेटिएको एल्कोयानोसँग २–१ ले पराजित…

Logo