फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेकाे छ । गएराति सम्पन्न खेलमा शीर्ष स्थानको पीएसजीले मोन्टरपिलरलाई ४-० को शानदार जित निकाल्दै स्पष्ट ३ अंककाे दुरी बढाएकाे हाे ।१९औँ मिनेटमा ओम्लिनी सिधैँ रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित मोन्टपिलरविरूद्ध पीएसजीले लगातार गोल गर्दै जित दर्ता गरेकाे हाे ।खेलकाे पहिलो हाफकाे…