रियल म्याड्रिडले स्पेनिस ला लिगामा डिपोर्टिभो एलाभेसमाथि ४–१ को सहज जित निकालेको छ ।एलाभेसको मैदानमा शनिबार राति भएको खेलमा रियलको जितमा बेन्जेमाले दुई गोल गर्दा क्यासमिरो र इडेन हाजार्डले समान एक गोल थपे ।यस नतिजासँगै रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी ४ मा झारेको छ । रियलको १९ खेलबाट ४० अंक पुगेको छ । दुई…