चेल्सीका मुख्य प्रशिक्षक लाम्पार्डलाई बर्खास्त

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ ।४२ वर्षीय लाम्पार्डले चेल्सीमा प्रशिक्षकको रुपमा १८ महिना बिताए । यसक्रममा लाम्पार्डको प्रशिक्षणमा चेल्सीले ८४ खेल खेल्दा ४४ जित, १७ बराबरी र २३ हारको नतिजा निकालेको थियो ।यो सिजन चेल्सीको प्रदर्शन बिर्सनलायक बनेको छ । सोही कारण क्लबले उनलाई बर्खास्त गरेको हो ।…

Logo