एसी मिलानलाई २-१ ले पराजित गर्दै इन्टर कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । इन्टरले १० खेलाडीमा समेटिएको मिलानमाथि २–१ को पुनरागमन जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो ।मिलानोमा मंगलबार राति भएको खेलमा मिलानले खेलको ३१औं मिनेटमा ज्लाटनको गोलबाट अग्रता लिएको थियो । तर मिलानले उक्त अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । ५७औं…