अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालका कमललाई स्वर्ण

काठमाडौं ।नेपालका कमल श्रेष्ठले प्रथम नेपाल ओपन भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दोमा पुम्सेतर्फ पुरुष यू–४० ब्ल्याकवेल्टमा बुधबार स्वर्ण जितेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले ७.२९ अंक जोडे । नेपालकै रेजिन लामा दोश्रो तथा नोर्बु मोक्तान र सन्जिवकुमार ओझा तेश्रो भए ।पुम्सेकै महिला यू–४० ग्रिन वेल्टमा फिलिपिन्सकी हेल्मीमाह जोय ६.३५ अंक साथ…

Logo