बार्सिलोनामाथि जित निकाल्दै एथलेटिको बिल्वाओ स्पेनिस सुपर कपकाे उपाधिमाथि बक्जा जमाएकाे छ । १० खेलाडीमा समेटिएको बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै उपाधि हात पारेको हो ।सेभिया स्पेनमा आइतबार राति भएको खेलमा बार्सिलोनाले खेलको ४० औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट अग्रता लिएको थियो ।तर, बार्सिलोनाको त्यो अग्रता लामो समय टिकेन । ४२औं मिनेटमा इनाकी…