गोक्यो तालमा स्केटिङ प्रतियोगिता

सृजना राईकाठमाडौं । सगरमाथा क्षेत्र ‘एड्भेन्चर टुरिजम’को उत्तम हब हो । त्यही सगरमाथा क्षेत्रमा आइस स्केटिङ र आइस हक्कीको आयोजना हुने भएको छ । पर्यटन प्रर्वद्धन गर्न भन्दै नेपाल भ्रमण वर्ष सचिवालयले आयोजना गर्न लागेको पत्रकार सम्मेलनमबाट जानकारी गराएको छ ।नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्षको रुपमा मनाउने…

Logo