काठमाडौं ।आइसीसी विश्वकप क्रिकेट लिग दुई खेल्न अमेरिकी र ओमानको टोली नेपाल आइपुगेको छ ।अफिसियलसहित अमेरिकी टोली आइतबार साँझ काठमाडौं ओर्लेको हो । आइसीसीको सहयोगमा हुने प्रतियोगिताका लागि अमेरिकी टोली नेपाल आएको हो ।अमेरिकी टिमले सोमबार कीर्तिपुरमा रहेको नेपाली क्रिकेट मैदानमा प्रशिक्षण गरेको थियो । यसैगरी ओमानको टोली पनि सोमबार नेपाल आइपुगेको छ ।मंगलबार ओमानको…