ज्ञान निकेतन समूह विजेता

काठमाडौं । आयोजक ज्ञान निकेतन १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ शनिबार समूह ‘डि’ को विजेता बनेको छ ।समूह विजेताको टुंगो लाग्ने प्रतिस्पर्धामा ज्ञान निकेतनले गोल्डेनगेटलाई ५१–४० ले पराजित गर्‍यो । ज्ञान निकेतनका सुजन थपलियाले १६ अंक जोडे । उक्त खेल अगावै ज्ञान निकेतन र गोल्डेनगेट दुवै क्वाटरफाइनलमा पुगिसकेका थिए ।स्कुलतर्फ ब्वाइजमा ज्ञान…

Logo