जीब्रालटारविरुद्ध फ्रान्सको शानदार जित, नाै खेलाडीले गरे १४ गोल

युइएफए युरोकप छनौट अन्तर्गत फ्रान्सले जीब्रालटारविरुद्ध १४ गोल गरेको छ। समूह बी अन्तर्गत गएराती सम्पन्न खेलमा फ्रान्सले जीब्रालटारलाई १४-० गोल अन्तरले पराजित गरेको हो। जिब्रालटारविरुद्ध फ्रान्सका ९ खेलाडीले गोल गरेका थिए। जसमा फ्रान्सका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए भने ओलिभर जिराउड र किंग्सले कोम्यानले २-२ गोल गरेका थिए। त्यस्तै मार्कस थुराम, वारेन जैरे एमेरी, जोनाथन…

Logo