केन्याले पुरा गर्यो ५० रन, नेपाल दवावमा { LIVE }

काठमाडौं ।आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल र केन्याबीचको खेल सुरु जारी रहेको छ ।प्रतियोगितामा १३ ओभर ३ बलको खेल सकिँदा सम्म नेपालले १ विकेट पनि लिन सकेको छैन् । केन्याको ओपनर जोडीले महत्वपूर्ण ५० रनको साझेदारी गरेका छन् ।यो समाचार तयार पार्दासम्म अलेक्स ओबण्डाले ३७ रन बनाएका छन्, त्यस्तै अर्का ओपनर ईफ्रान…

Logo